FLASH NEWS
- Loading...
महाविर पुनले पाए ‘त्रिभुज’ चुनाव चिन्ह

- पुनहिल डट कम
- १ महिना अघि
- १४१ पटक पढिएको
आसन्न प्रतिनिधी सभा निर्वाचनकालागी म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले चुनाव चिन्ह त्रिभुज पाएका छन ।
शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीबाट महाविर पुनले त्रिभुज चुनाव चिन्ह रोजेको उनका चुनावी कमाण्डर चित्रबहादुर तिलिजाले बताए ।
म्याग्दीमा पुन समेत १२ जना चुनावी मैदानमा उत्रेका छन ।
मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागी एमालेबाट हरीकृष्ण श्रेष्ठ चुनाव चिन्ह सूर्य, काग्रेसबाट कुर्णबहादुर भण्डारी (रुख) नेकपाका अर्जुन थापा (तारा), राप्रपाका डम्बर सुवेदीले हलो चुनाव चिन्ह पाएका छन ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























