- Loading...
पर्सी शुक्रवार रातीदेखि हिउँदे वर्षा र हिमपातको सम्भावना

- पुनहिल डट कम
- २ महिना अघि
- १५१ पटक पढिएको
भूमध्य सागरबाट उत्पन्न भएको पश्चिमी न्यून चापीय प्रणाली पर्सि माघ ९ गते शुक्रवारदेखि नेपाल प्रवेश गरी नेपालमा यस वर्षको पहिलो हिउँदे वर्षा हुने मौसमविद्हरूले बताएका छन्।
यसको प्रभावले देशभरिको मौसममा परिवर्तन आउने र पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात हुने सम्भावना छ। मौसमविद्हरूका अनुसार शुक्रवारदेखि नै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, बागमती र गण्डकी प्रदेशमा शुक्रवार राति र शनिवारदेखि वर्षाको प्रभाव देखिने अनुमान छ। बेनी र म्याग्दीका तल्लो क्षेत्रमा हल्का वर्षा र उपल्लो हिमाली भेगमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ।
मौसम पूर्वानुमान अनुसार यो प्रणाली माघ १३ गतेसम्म सक्रिय रहनेछ। विशेषगरी शनिवार र आइतबार धेरै स्थानमा वर्षा हुने सम्भावना छ। शनिवार र आइतबार यो क्षेत्रमा वर्षाको प्रभाव बढी देखिन सक्छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























