- Loading...
महाविर पुनले म्याग्दीबाट गरे ‘स्वतन्त्र’ उम्मेदवारी दर्ता

- घनश्याम खड्का
- १ महिना अघि
- ९४ पटक पढिएको
राष्ट्रिय आवस्किार केन्द्रका अध्यक्ष रहेका महाविर पुनले शिक्षा तथा विज्ञान प्रविधी मन्त्रीबाट राजिनामा दिएर प्रतिनिधी सभा सदस्य पदकालागी म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन ।
अध्यादेशबाट शिक्षा विद्ययक ल्याउने प्रयास असफल भएपछि झोक्किएर मंगलवार मन्त्रीपदबाट राजिनामा दिएर पुख्यौली थलो म्याग्दी आएका पुनले म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा महविर १ नम्बरमै उम्मेदवारी दर्ता गरेको छ । पुनको उम्मेदवारीमा उनका सहयोगी, पर्यटन अभियन्ता चित्रबहादुर तिलिजा प्रस्तावक रहेका छन । राष्ट्रि«य स्वतन्त्र पार्टीले आप्mनो पार्टीबाट उम्मेदवार बन्न गरेको प्रयासलाई लत्याएर पुन स्वतन्त्र उम्मेदवार बन्न रातारात म्याग्दी आइपुगेका हुन ।
उम्मेदवारी दर्तापछि पुनले संञ्चारकर्मीहरुसँग भने, ‘सवैले आ–आप्mना पार्टीमा आउन भरमजदुर प्रयास गरे तर मलाई कुनै पार्टीको झोला बोक्न मन नलागेको र देशको अर्थतन्त्र सुधार्न, विज्ञान प्रविधी, नवप्रर्वतन, अनुसनधान, आविस्कारलाई उच्च प्राथमिकता दिन र नेपालको प्रशासनिक क्षेत्रमा सुशासन ल्याएर जनतालाई सेवा दिन उम्मेदवारी दिन लागेको हो ।’
महाविर पुनका पुख्यौली थलोका आफन्त र निकटसहयोगीहरुले समाज सेवाका सवै क्षेत्रमा योगदान गर्ने उमेर र समय घर्किसकेकोले अवको सेवा क्षेत्र जनप्रतिनिधी हुनु विकल्प भएको र संभावना पनि प्रवलरहेको भनी सुझाएपछि पुन उम्मेदवार बन्न हौसिएका थिए ।
स्वतन्त्र उम्मेदवारी दर्ता गरेका पुनले सोमबार विहान मात्र स्वतन्त्र उम्मेदवारी दिने निस्कर्षमा पुगेको र राती राजिनामा दिएर विहान राजिनामा प्रधानमन्त्रीलिाई पठाई म्याग्दी तर्फ लागेको बताएका छन ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























