- Loading...
माघेसङ्क्रान्तिमा बेनीमा खाना महाेत्सव हुँदै, तयारी तिव्र

- पुनहिल डट कम
- ३ महिना अघि
- १५३ पटक पढिएको
म्याग्दी सदरमुकाम बेनीमा परम्परादेखी लाग्ने माघेसङ्क्रान्ति मेलाको निरन्तरतासँगै ११ औँ माघे संक्रान्ति मेला एवं खाना महोत्सव हुने भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघकाे भगिनी संस्था महिला उद्यम विकास समितिको आयोजनामा अगामी पुस ३० देखि माघ ३ गतेसम्म बेनीको खुल्ला मञ्चमा माघे संक्रान्ति मेला एवं खाना महोत्सव मेलाको आयोजना गर्न लागिएको शनिवार पत्रकार सम्मेलनगरी जानकारी गराइएकाे हाे।
महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठका अनुसार खाना महेत्सवमा खुल्ला लोकनृत्य, विभिन्न खानाका परिकार बनाउने र खाने प्रतियोगिता, महिलाले दुनाटपरी बनाउने प्रतियोगिता, अन्धनिसान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरुको विद्यालय स्तरीय खुल्ला पेन्टीङ प्रतियोगिता र छेलो लगायत प्रतियोगिता हुने छन ।
म्याग्दी उद्योग बाणिज्य संघले माघे संक्रान्ति मेलाले महिला उद्यमीहरुको नेतृत्व क्षमताको विकास गर्ने दावी गरेपनि महेत्सवमा खाना बनाउने, दुनाटपरी, धुप बनाउने, बच्चाका टाेपी बुन्ने जस्ता किचन कार्यक्रम राखेर सिम्बेलिक रूपमा महिलालाइ चुल्हेचैकामै सिमित रहेकाे सन्देश दिन खाेजेकाे देखिन्छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























