FLASH NEWS
- Loading...
अागामी हप्ताकाे सुरूमै यस हिउँदकाे पहिलाे वर्षाकाे संभावना

- पुनहिल डट कम
- ३ महिना अघि
- १६८ पटक पढिएको
यस हिउँदकाे पहिलाे वर्षा अागामी हप्ताकाे सुरूमा हुन सक्ने पूर्वानुमान छ । माैषमविद्हरूले पुस १२ गते शनिवारदेखी हिउँदे वर्षा गराउने पश्चिमी वायु नेपाल प्रवेशगरी ३-४ दिनमा नेपालकाे पश्चिमी भेगमा राम्राे र गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशदेखी पुर्वी भेगका हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्का बर्षा हुने पूर्वानुमान गरेका छन । गत अक्टाेवरकाे पहिलाे सातादेखी वर्षा हुन सकेकाे छैन ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























