FLASH NEWS
  • Loading...

नरेश मोवाइलबाट बरंजाकी पुर्णकलीले जितिन स्कुटर

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १५३ पटक पढिएको
नरेश मोवाइलबाट बरंजाकी पुर्णकलीले जितिन स्कुटर

म्याग्दी सदरमुकाम बेनी स्थित नरेश मोवाइल सेन्टरमा नयाँ मोवाइल खरिद गर्दा मंगला गाउँपालिका– ३ बरंजाकी पुर्णकली पुर्जाले स्कुटर पुरस्कार जितेकी छिन ।
व्यवसायि नरेश श्रेष्ठले आफ्नो पसल ‘नरेश मोवाइल’ स्थापना भएको १३ बर्ष पुरा भएको अवसरमा ग्राहकलाई मोवाइल खरिद गर्दा स्कुटर जित्ने अवसर ‘लक्की ड्र’ बाट स्कुटर जित्ने अवसर राखेका थिए ।
सोमबार सार्वजनिक गरिएको लक्की ड्र मा चिठ्ठा प्रणालीबाट पूर्जाले रु २ लाख ५१ हजार मुल्य पर्ने टिभिएस कम्पनीको एनट्रक १२५ सिसी क्षमताको स्कुटर जितेकी हुन । पुर्जाले नरेश मोवाईलबाट रु १२ हजार मुल्य पर्ने रेडमी ए फाइभ मोवाइल खरिद गरेकी थिइन ।

गत भदौ ११ गतेदेखि मंसीर मसान्तसम्म मोवाइल खरिद गरेका ग्राहकलाई लक्की ड्र योजनामा समावेश गरिएको र खुला रुपमा चिठ्ठा तानेर स्कुटर बिजेता छनौट गरिएको नरेश मोवाइल सेन्टरका सञ्चालक नरेश श्रेष्ठले जानकारी दिए ।
नरेश मोवाइल सेन्टरबाट उक्त अवधिमा मोवाइल खरिद गरेका ग्राहकहरुमध्ये लक्की ड्र बाटै छनौट गरेर ५० जनालाई इयरवट्स, १० जनालाई स्मार्ट वाच, १० जनालाई स्पीकर, एक जनालाई रु १३ हजार ५ सय मुल्य बराबरको रियलमी मोवाइल ५ जनालाई उपहार प्रदान गरिएको श्रेष्ठले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र