FLASH NEWS
- Loading...
एमाले महाँधिवेशनमा म्याग्दीका ४ उम्मेदवार

- पुनहिल डट कम
- १ महिना अघि
- ८६ पटक पढिएको
नेकपा एमालेकाे भक्तपुरकाे सल्लाघारी उद्घाटन भै भृकुटीमण्डपमा जारी ११ अाैं महाँधिवेशनमा नेतृत्वकालागी म्याग्दीबाट पनि चार जनाकाे केन्द्रीय सदस्य पदकालागी उम्मेदवारी परेकाे छ ।
अध्यक्ष केपी अाेली र इश्वर पाेख्रेल नेतृत्वमा दुइ प्यानल विच निर्वाचन हुनेभएपछि वली समुहबाट गण्डकी प्रदेश भुगाेलबाट एमाले म्याग्दीका पूर्वअध्यक्षा हरीकृष्ण श्रेष्ठ, जनजाती महिला समुहबाट थममायाँ थापा र नरदेवी पुन उम्मेदवार बनेका छन ।
त्यस्तै, पाेख्रेल नेतृत्वमा प्यानलबाट युवा खुल्ला तर्फ प्रकाश पाैडेल उम्मेदवार बनेका छन । पाैडेल अनेरास्ववियु अध्यक्ष उम्मेदवार बन्दा पार्टी अध्यक्ष अाेलीले असहयाेग गरेपछि क्याम्प परिवर्तन गरेका शसक्त युवा नेता हुन । पृथ्वीसुब्बा गुरूङ केवी अाेलीकाे पक्षमा खुलेपछि म्याग्दीबाट महाँधिवेशन प्रतिनिधीहरूकाे धारपनी फेरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































