FLASH NEWS
  • Loading...

११ औँ जिल्ला स्तरीय रनिङ शिल्ड बेनी नगरपालिकाले उचाल्याे

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २२७ पटक पढिएको
११ औँ जिल्ला स्तरीय रनिङ शिल्ड बेनी नगरपालिकाले उचाल्याे

बेनीमा शुक्रवार सम्पन्न ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको रनिङ शिल्ड उपाधि बेनी नगरपालिकाले उचालेकाे छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र ६ काँस्य सहित ४५ पदक जित्दै बेनी नगरले उपाधि हात पारेको हो । त्यस्तै, प्रतियोगितामा ८ स्वर्ण, ५ रजत,३ काँँस्य पदक सहित १६ पदक जितेर अन्नपूर्ण गाउँपालिका दाेस्राे र ६ स्वर्ण, १२ रजत र १० काँस्य सहित रघुगंगा गाउँपालिका तेस्रो बनेका छन ।

प्रतियोगितामा म्याग्दीका ६ वटा पालिकाका करिब ४ सय विद्यार्थीहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए ।
प्रतियोगितामा जिल्लामा रहेका एक नगरपालिका सहित पाँच गाउँपालिकाबाट पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छनौट भएका छात्र, छात्रागरी ४०० विद्यार्थी खेलाहरुले प्रतिस्पर्धा गरेका थिए।

छात्र र छात्रा तर्फ भलिबल, कबड्डी र एथलेटिक्सतर्फ विभिन्न विद्यामा गरी कुल ४२ स्वर्ण पदकका लागि खेल प्रतिस्पर्धा गराइएकाे जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले बताए ।

प्रतियोगितामा विजेता पालिकाहरूलाइ विघठित प्रतिनिधी सभा सदस्य खमबहादुर गर्वुजाले नगद २० सहित रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र तथा देस्रे र तेस्रे हुनेले क्रमश ः नगद रु १५ हजार र १० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्त्रण गरे

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र