FLASH NEWS
  • Loading...

न्यू वेष्टपोइन्ट बन्यो लायन्स छात्रा फुटबल च्याम्पियन

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • २३४ पटक पढिएको
न्यू वेष्टपोइन्ट बन्यो लायन्स छात्रा फुटबल च्याम्पियन

लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्ला मञ्चमा सम्पन्न दोस्रो लायन्स अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि न्यू वेष्ट पोइन्ट आवासीय मावि बेनीले जितेको छ।
शनिबार सम्पन्न भएको खुल्ला मञ्च बेनीमा सम्पन्न भएको फाइनलमा न्यू वेष्ट पोइन्टले प्रकाश माविलाई १–० ले पराजित गदैं च्याम्पियन बनेको हो ।
न्यू वेष्ट पोइन्टलाई दोस्रो लायन्स कपको ट्रफी दिलाउने क्रममा सरिता पर्टेले दोस्रो हाफपछि एक गोल गरेकी थिइन् ।
प्रतियोगिताका विजेता र उपविजेता टिमलाइ पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजा, लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ आई नेपालकी डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, पूर्व गर्भनर चन्द्रकुमार केसी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले क्रमशः ४० हजार,उपविजेता २५ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र र अनुशासित टिम बेनी सामुदायिक माविलाई ५ हजार रुपैयाँ नगद प्रदान गरे ।
प्रतियोगितामा म्याग्दीका १० विद्यालयको सहभागिता थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र