FLASH NEWS
  • Loading...

जेसीज कपको उपाधी केबी एकेडेमी दरबाङलाई

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १०२ पटक पढिएको
जेसीज कपको उपाधी केबी एकेडेमी दरबाङलाई

सदरमुकाम स्थित खुल्लामञ्चमा शनिबार सम्पन्न २३ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा केबी एकेडेमी दरबाङ च्याम्पियन बनेको छ ।
फाइनल खेलमा ३–१ ले बेनी सामुदायिक माविलाई पराजित गदैं पहिलोपटक केबी एकेडेमीले जेसीज कपको उपाधी उचालेको हो ।
प्रतियोगिताको पहिलो हापको २२ मिनेटमै बिबेक बुढाले गोल गरेपछि केबी एकेडेमीले अग्रता लिएको थियो । केबी एकेडेमीका दिक्षित बुढाले ३८ र ४३ मिनेटमा थप दुई गोल गदैं विजय सुनिश्चित गरे ।

केबी एकेडेमी सन् २०१८ मा १७ औं जेसीज कपमा उपबिजेता भएको थियो । उपबिजेता बेनी सामुदायिक मावि गतबर्षको समेत उपविजेता हो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता केबी एकेडेमीका खिमबहादुर थापा, माउण्ट एभरेष्ट आवासीय माविका एञ्जल थजाली र लिटल गार्डेन एकेडेमीका एलिन जुग्जालीले समान ५ गोल गरेका थिए ।
उत्कृष्ट खेलाडी केबी एकेडेमीका होमन जुग्जाली, उत्कृष्ट गोलरक्षक केबी एकेडेमीका सञ्जन घर्ती, उत्कृष्ट डिफेन्डर बेनी सामुदायिक माविका साइरेस पुन, उत्कृष्ट मिडफिल्डर केबी एकेडमीका मौसम रोका, उत्कृष्ट स्ट्राईकर बेनी सामुदायिक माविका सन्दिप क्षेत्री, राईजिङ प्लेयर लिटल गार्डेनका इशान सुबेदी, उत्कृष्ट प्रशिक्षक केबी एकेडेमीका टण्डीन लामा र अनुशासित टिम निस्कोट माविलाई सम्मान गरिएको संयोजक नविन पौडेलले बताए ।
प्रतियोगितामा बिजेता विद्यालयले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५५ हजार पाँच सय ५५ र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३५ हजार पाँच सय ३५ पुरस्कार प्राप्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र