- Loading...
म्याग्दीबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन, कार्यकर्तामा पुस्तान्त्रणकाे स्वर चर्काे

- पुनहिल डट कम
- १ महिना अघि
- १२४ पटक पढिएको
नेकपा (एमाले) म्याग्दीबाट साे पार्टीकाे ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सर्वसम्मत चयन गरेकाे छ ।
भदाै २३ र २४ गते भएकाे जेन्जी विद्राेहपछिकाे फेरिएकाे राजनैतिक परिस्थिती अनुसार हुन लागेकाे एमाले महाँधिवेशनमा म्याग्दी भुगाेलबाट खुल्ला तर्फत हरीकृष्ण श्रेष्ठ र बालकृष्ण सुवेदी, जेन्जीसमुहका (युवा) प्रकाश पाैडेल, दलितबाट खरमायाँ विटालु, महिलाबाट थमसरा पुन र यशुदा राेका सर्वसम्मत चयन एकाे एमाले म्याग्दीले जनाएकाे छ ।
एमाले कार्यकर्तासमेत अाम जनसमुदायले राजनितीकाे मुल नेतृत्व जेठाे पुस्ताले अाेगट्दा युग सुहाउँदाे नेतृत्व दिन नसकेकाे, गुटवन्दी र स्वार्थीसमुहकाे घेरावन्दीमा रमाएकाे भन्दै एमालेमा समेत राजनैतिक दलमा पुस्तान्त्रणकाे लडाइ जारी छ । प्रायः युवा पुस्ताले नेतृत्व गरिरहेकाे नेकपा एमाले म्याग्दीले पनि पार्टीसमेत जेठाे पुस्ताले सवैस्थानबाट नेतृत्व पुस्तान्त्रणा गर्नु पर्ने पक्षमा वकालत गर्ने भएका छन ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


































