FLASH NEWS
- Loading...
छैठौं मंगलाको राष्ट्रपति रनिङ्ग शिल्ड महेन्द्ररत्न माविलाई

- पुनहिल डट कम
- १ महिना अघि
- ८६ पटक पढिएको
म्याग्दीको मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि महेन्द्ररत्न मावि बरंजाले जितेको छ ।
मंगला गाउँपालिका, २ लाम्पाटा स्थित मंगला शिक्षा क्याम्पसको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ३ कास्य जाेड्दै १९ पदकसहित महेन्द्ररत्न मावि प्रथम भएको हो ।
प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ६ कास्यसहित २० पदक जित्दै मंगला मावि दास्रे र ५ स्वर्ण, २ रजत र ५ काँस्य कास्यसहित १२ पदक जितेर शिशु कल्याण मावि तेस्राे भएकाे छ ।
त्यसैगरी प्रतियोगितामा ३ स्वर्ण, ५ रजत र २ काँस्य सहित १० पदक जितेर डनिङ आवासीय मावि चौथो स्थानमा चित्त वुझाएकाे छ ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























