FLASH NEWS
- Loading...
फाेहाेर ब्यवस्थापन नहुँदा अन्नपुर्ण हिमताल (पञ्चकुण्ड) क्षेत्र प्रदुषित हुँदै

- पुनहिल डट कम
- १ महिना अघि
- २४७ पटक पढिएको
पर्यटहरूकाे चहलपहल बढेसँगै म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका, ४ मा पर्ने निलगिरी नर्थ, तिलिचाेपीक, महेन्द्रपीक र अन्नपुर्ण प्रथम हिमालकाे फेदीमा अवस्थित अन्नपुर्ण (पञ्चकुण्ड)हिमताल वरपर फाेहाेर थुप्रिन थालेकाे छ । ताल तथा वेस क्याम्प पुगेका पर्यटकले खाएर फालेका जंकफुडका प्याकेटहरू मात्र हैन, ताल छेउमा संञ्चालनमा रहेका हाेटलहरूबाट निक्लेकाे फाेहाेर समेत उचित ब्यवस्थापन हुन सकेकाे छैन । तस्वीरमा तालकाे दक्षिण तर्फ डिलमा ब्यवसायीहरूले जथाभावी फालेका फाेहाेरले वातावरण प्रदुसित भएकाे देखिन्छ ।
१%
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























