FLASH NEWS
  • Loading...

म्याग्दीमा रात्रीकालिन बस सेवा थप प्रतिस्पर्धि बन्दै, थपियाे महारानी यातायात

  • पुनहिल डट कम
  • १ महिना अघि
  • २५८ पटक पढिएको
म्याग्दीमा रात्रीकालिन बस सेवा थप प्रतिस्पर्धि बन्दै, थपियाे महारानी यातायात

म्याग्दीबाट राजधानी काठमाण्डै चल्ने रात्री बस सेवा थप प्रतिस्पर्धि बन्दै छ । यसैविच म्याग्दीकाे यातायात क्षेत्रमा लामाे समयदेखीका अनुभवी ब्यवसायीहरूले महारानी यातायात प्रालि मार्फत नयाँ वस सेवा सुरू गरेका छन ।
यातायात ब्यवसायमा खारिएका ब्यवसायीहरू सुमन श्रेष्ठ, देवेन्द्र पैडेल, विजय थापा, अर्जुन शर्मा समेतले तीन कराेड लगानीमा महारानी यातायात प्रालि मार्फत ३ वटा सुविधायुक्त बसले रात्रीबस सेवा सुरू गरेका हुन ।
म्याग्दीबाट सुविधायुक्त रात्री बस सुरू गरेर बेनी-काठमाणडै रात्री बस सेवामा एकछत्र राज चलाएके केरलायातायातलाइ धक्का पुर्याउन जलजला यातायातपछी महारानी यातायात प्रालि प्रतिस्पर्धामा अाएकाे हाे ।
कालिपुल बसपार्कबाट बेनीबाट काठमाण्डौका लाागि हरेक दिन सााझ ६ः१५ बजे र काठमाण्डौबाट ७ बजे बेनीका लागि बस छुट्ने बसभित्र लक जरी बसमा सोफा सिटहरू, एयर सस्पेन्शन, चार्ज पोर्ट, थ्रिडी ध्वनि प्रणाली, टेलिभिजन, झ्यालबाट बाहिरको दृश्य सहजै देख्न सकिने, सिसी टिभी, वाईफाई लगायतको सुविधा रहेको महारानी यातायात प्रालिले दावी गरेकाे छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र