FLASH NEWS
  • Loading...

युनिक सहकारीको १९ औं साधारण सभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश वितरण गर्ने

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • ८०८ पटक पढिएको
युनिक सहकारीको १९ औं साधारण सभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश वितरण गर्ने

बेनी नगरपालिका, ८ क्याम्पसचोक स्थित युनिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९ औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीमा रहेकामध्य निर्दिष्ट मापदण्ड पालना गर्दे अएका युनिक सहकारी एउटा उदाहरणीय सहकारी भएको उल्लेख गर्दै अहिलेको अवस्थामा सहकारीले लगानी गरेका लगानीमध्य आर्थिक वर्ष ०८१/८२ मा एक जनापनि भाका नाघेका ऋणी नहुनु, २ करोड पुँजी भएको संस्थाले २० लाख ५५ हजार वितरणयोग्य मुनाफा गर्नु उल्लेख्य छ ।
कुल ३ सय ९७ जना शेयर सदस्य र सहकारीको २ करोड १२ लाख ४९ हजार ५ सय शेयर पुँजी रहेको यस संस्थाले आर्थिक वर्ष ०८१/८२ मा सहकारी ऐनले निर्दिष्ट गरेका सवै कोष कट्टी गरी २० लाख ५५ हजार ७ सय ६३ रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको हो ।

सोमबार सम्पन्न युनिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभाले यस वर्ष ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाइ पास गरेको छ । ०६४ साल असोज ६ गते स्थापना भएको युनिक सहकारीले प्रत्यक वर्ष नवदुर्गाको समयावधिमा बार्षिक साधारण सभा गर्दै आएको छ ।
संस्थाका अध्यक्ष ताराप्रसाद (बाबुराम) आचार्यले सहकारी क्षेत्रमा भयंकर ठूला आँधीवेहोरी आउँदा पनि युनिक सहकारी सतिसाल झै ठिङ्ग रह्यो । गत आर्थिक वर्षमा हामीले लगानी गरेका कुनै पनि कर्जा लगानीले भाखा नाघेनन भन्न पाउँदा खुसी लागेको उल्लेख गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र