FLASH NEWS
  • Loading...

बेनीमा मोटरसाईकलको ठक्करबाट ५ बर्षे बालकको मृत्यु

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • ३१६४ पटक पढिएको
बेनीमा मोटरसाईकलको ठक्करबाट ५ बर्षे बालकको मृत्यु

सदरमुकाम रहेको बेनी नगरपालिका, २ स्थित हाँडेभीरमा मोटरसाईकलले ठक्कर दिँदा गम्भीर घाइते बनेका स्थानीय ५ बर्षिय बालकको उपचारक्रममा पोखरामा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर पौडेलले दिएको विवरण अनुसार शनिवार मध्यान्न १२ बजेतिर बेनी–बाग्लुङ सडकको खवराबाट बेनी तर्फ आउँदै गरेको ध २ प ६९६ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा गम्भीर घाईते बेनी नगरपालिका, ३ खानीडाँडा घर भै हाडेभिर बस्ने ५ बर्षिय केविन परियारको पोखरा स्थित मणीपाल शिक्षण अस्पतालमा उपचारक्रममा मृत्यु भएको हो ।
परियारको बेनी प्रदेश अस्पतालमा सामान्य उपचारपछि थप उपचारकालागी पोखरा स्थित मणीपाल शिक्षण अस्पताल पुर्‍याईएकोमा शनिवार साँझ ५ बजेर १० मिनेट जाँदा परियारको उपचारमा संलग्न डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
मोटरसाईकल दुर्घटनामा मोटरसाईकल चालक बेनी नपा, २ खवराका विशन सापकोटा र उनले चलाएको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१०%४%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र