FLASH NEWS
- Loading...
दुर्घटनामा स्कुटर चालक गम्भीर घाईते

- पुनहिल डट कम
- ८ महिना अघि
- २१४२ पटक पढिएको
बेनी नगरपालिका, ६ डम्बरा स्थित घुम्तीमा जीप र स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक मंगला गाउँपालिका, २ सिमलचौरका २९ बर्षिय उमेश केसी गम्भीर घाईते भएका छन ।
बेनीबाट पश्चिम तातोपानी तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३––०१ च १५२३ नम्बरको जीप र तातोपानीबाट बेनी तर्फ आउँदै गरेको ग २१ प ६७९२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएका थिए ।
जिल्ला प्रहरी कार्यालयका सुचनाा अधिकारी सागर पाैडेलका अनुसार घाईतेको गण्डकी प्रदेश अस्पताल (बेनी अस्पताल)मा उपचार भैरहेको छ । स्कुटर चालक केसीको टाउको र गर्धनमा गम्भीर चोट देखिएको छ, थप उपचार भैरहेको छ । विएस धौलागिरी कम्पनीको उक्त जीप चालक जैमिनी नगरपालिका, ८ बाग्लुङका सागर श्रीषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१%१%३%
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























