FLASH NEWS
- Loading...
घाेप्टेभिरमा सुख्खा पहिराेले बेनी-जाेमसाेम सडकमा साेझाे यातायात अवरूद्ध

- पुनहिल डट कम
- ८ महिना अघि
- ४७३ पटक पढिएको
अाइतवार विहान करिव ७ वजे मुस्ताङकाे थासाङ गाउँपालिका, ०४ घोप्टेभिरमा सुख्खा पहिराे खस्दा बेनि-जोमसोम सडककाे काप्रे–घाँसा खण्डमा यातायात अवरूद्ध भएकाे छ ।
मुस्ताङ प्रहरीका अनुसार सडक माथिबाट सुख्खा पहिरो(ढुङगा) झरी सडकमा थुप्राे लागेकाेले यातायाात पुर्ण अवरोद्ध भएकाे हाे । कम्तीमा ३ घन्टाभित्र सडक खुलाउने प्रयास थालिएकाे छ ।
१%
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























