FLASH NEWS
  • Loading...

बाढी र पहिरोले चिमखोलामा दुई घरमा क्षति, मनसुनी विपद् सुरूकाे संकेत

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १६५ पटक पढिएको
बाढी र पहिरोले चिमखोलामा दुई घरमा क्षति, मनसुनी विपद् सुरूकाे संकेत

असार १ गते राती परेको भारी वर्षापछ अएके बाढी र पहिरोका कारण रघुगंगा गाउँपालिका–७,चिमखोलामा दुई वटा घरमा क्षति पुगेको छ । चिमखाेलामा पहिराेले घरमा क्षति पुर्याएसँगै म्याग्दीमा यस वर्षकाे मनसुन विपद् सुरू भएकाे संकेत गरेकाे छ ।
पहिरोका कारण चिमखोलाको ३ नम्बर टोलका इन्द्रमान पुन (एक्रामन) र लेवाङका बेग पुनको घरमा क्षति पुगेको रघुगङ्गा गाउँपालिका–७, का वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले बताए । उनीहरूलाइ सुरक्षित स्थलमा लगिएके वडाध्यक्षले जनाएका छन ।
सडक र जलविधुत अायाेजना निर्माणपछि चिमखाेला गाउँमा पछिल्ला केही वर्षदेखी बाढीपहिराे खस्नेक्रम बढेकाे छ । सडकमा पहिराे खस्दा चिमखोला हुँदै सोही गाउँपालिका–८ मंगले, पात्ले, घ्याँसीखर्क, चौरखानी लगायत वस्ती जेड्ने यातायात पनि अवरुद्ध बनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल