FLASH NEWS
- Loading...
गलेश्वरको राधाकृष्ण मन्दिरमा ७७ लाख भेटीदान संकलन
- पुनहिल डट कम
- ५ महिना अघि
- १३१ पटक पढिएको

बेनी नगरपालिका, ९ गलेश्वर स्थित श्रीमुक्तिहरि राधाकृष्ण मन्दिरमा वालाचर्तुदशी पर्वको अवसरमा सत्वीज छर्न जलेश्वर आएका भक्तजनले चढाएको भेटीदान सार्वजनिक गरेको छ ।
वालाचर्तुदशी पर्वको अवसरमा सत्वीज छर्न जलेश्वर आएका भक्तजनले ७७ हजार १ सय ८० रुपैयाँ दानभेटी राधाकृष्ण मन्दीरमा चढाएको श्रीमुक्तिहरि राधाकृष्ण मन्दिर श्रीरामानुज मठ सन्त सेवा आश्रम गलेश्वरका प्रमुख मुमुक्षु घनश्याम (श्रीमद्रामानुज पदकमल रज)ले आम्दानी विवरण सार्वजनिक गरेका हुन ।
गलेश्वर स्थित विशाल चट्टानमाथी रहेको शिवालय मन्दीरको दक्षिणपूर्व छेउमा निर्मित कलात्मक राधाकृष्ण मन्दीरले यस वर्षदेखी प्रमुख चाडपर्वको आम्दानी सार्वजनिक गर्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
