FLASH NEWS
  • Loading...

लगातार तेस्राे पटक शिल्ड जितेर किसानी माविले पचायाे मालिका रनिङ शिल्ड

  • पुनहिल डट कम
  • १ साल अघि
  • २९१ पटक पढिएको
लगातार तेस्राे पटक शिल्ड जितेर किसानी माविले पचायाे मालिका रनिङ शिल्ड

म्याग्दीको मालिका गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधिसहित लगातार तीन पटक शिल्ड जितेर किसानी मावि विमले मालिका रनिङ शिल्ड पच गर्न सफल भएको छ ।
दरबाङमा सोमबार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र २ कास्य पदक हात पार्दै किसानी माविले उपाधी चुमेको हो ।प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ८० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा ५ स्वर्ण, ७ रजत र ५ कास्य पदक सहित भिम मावि देविस्थान द्धितिय र ५ स्वर्ण, १ रजत र ८ कास्य पदक सहित जनप्रिय मावि दरबाङ तृतीय हुन सफल भएका छन् ।
प्रतियोगितामा द्धितिय र तृतीय हुने विद्यालयलाई क्रमश ः नगद रु ६० हजार र ४० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न ११ विद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० /३० वटा पदकमा खेल प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगर, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, शिक्षा अधिकृत अशोक रिजाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र