FLASH NEWS
  • Loading...

अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्ड ज्ञानप्रकाश माविले जित्याे

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३२० पटक पढिएको
अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्ड ज्ञानप्रकाश माविले जित्याे

म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड ज्ञान प्रकाश मावि दानाले जितेको छ ।
पोखरेबगरमा बुधवार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेर ज्ञान प्रकाश मावि दानाले उपाधी चुमेको हो ।
त्यसैगरि प्रतियोगितामा १० स्वर्ण, २ रजत र ७ कास्य पदक सहित मुक्तिमार्ग मावि घार दाेस्रे र ३ स्वर्ण, ४ रजत, ६ कास्य पदक सहित प्रभा मावि नारच्याङ तेस्राे भएका छन । प्रतियाेगितामा पहिलाे हुने ज्ञान प्रकाश माविले २ रजत पदक अन्तरले दाेस्राे स्थानमा सीमित गरिदिएकाे हाे ।
प्रतियोगितामा उपाधी बिजेता विद्यालयले नगद ५० हजारसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण प्राप्त गरेके छ । त्यस्तै देस्रे र तेस्रे हुने क्रमश ः ३० हजार र २० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा ११ वटा विद्यालयका ३ सय बढी विद्यार्थीले भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ विभिन्न २९ इभेन्टमा खेल प्रतिस्पर्धा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र