FLASH NEWS
- Loading...
मंगलामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कैशालफाँटमा सुरु

- पुनहिल डट कम
- १ साल अघि
- २५९ पटक पढिएको
मंगला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता कैशालफाँटमा सुरु भएको छ । प्रतियोगिताके जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले एक समारेह विच उद्घाटन गरे ।
गाउँपालिका स्तरिय अन्तर विद्यालय स्तरीय प्रतियोगितामा ९ विद्यालयले सहभागीता जनाएका छन् । मंसिर ६-८ गतेसम्म संचालन हुने प्रतियोगितामा छात्र/छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० स्वर्णमा खेल प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























