- Loading...
स्वर्गीय बिमला गौचनको सम्झनामा श्रद्धाञ्जली सभा

- पुनहिल डट कम
- १ साल अघि
- ३१३ पटक पढिएको
नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस म्याग्दीको नेतृ विमला गौचनको बुधबार
श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
गौचनको कात्तिक २८ गते काठमाण्डौमा डेंगुको उपचारका क्रममा हृदयघात भई मृत्यु भएको थियो । गौचनको स्मृतिमा थकाली समाज घर बेनीमा आयोजित सभामा म्याग्दीमा कांग्रेस, पर्यटन क्षेत्र सहित विभिन्न सामाजिक संघसंस्थामा खेलेको भूमिकाको स्मरण गरिएको थियो ।
गौचनको निधनले कांग्रेसका लागि अपूरणीय क्षति पुगेको उल्लेख गर्दै पार्टी सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले भने, ‘समाजका हरेक क्षेत्रमा उहााको योगदान छ, पार्टीसागै समाजमा उहााको अभाव सधै खड्किने छ ।’
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेतृ चम्पादेबी खड्का सहित गण्डकी प्रदेशका नेताहरूको उपस्थिती रहेको थियो ।
दिवंगत गौचनप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्न नेकपा एमालेका प्रदेशसभाका मन्त्री, लेखा समितिका सभापति समेत सांसदहरुको टोली बेनी सहभागी भएको थियो ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























