FLASH NEWS
  • Loading...

धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड सुरू

  • पुनहिल डट कम
  • १ साल अघि
  • ५७३ पटक पढिएको
धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड सुरू

धवलागिरी गाउँपालिका– ७ ताकममा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा धवलागिरीका ११ वटा माध्यमिक र एक वटा आधारभूत विद्यालय सहभागी भएका छन् । प्रतियोगिताके म्याग्दी निर्वाचन क्षेत्र ख (प्रदेश) का सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गरे ।
एथलेटिक्स र भलिबलका २८ वटा खेलमा प्रतिस्पर्धा हुने प्रतियोगिता उद्घाटनका अवसरमा गरिएको मार्चपासमा धनजनता मावि फलियागाउँ प्रथम हुदै दश हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले रनिङ्ग शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्रसहित क्रमश ६० हजार, ४० हजार र ३० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
हरेक खेलमा प्रथम हुने खेलाडीलाई नगद एक हजारसहित पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र