FLASH NEWS
  • Loading...

मुक्तिधाम माविले उचाल्याे रघुगंगा राष्ट्रपति रनिङ शिल्ड

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४२९ पटक पढिएको
मुक्तिधाम माविले उचाल्याे रघुगंगा राष्ट्रपति रनिङ शिल्ड

म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि मुक्तिधाम माध्यामिक विद्यालय भगवतीले उचालेको छ ।
शनिबार पिप्ले स्थित रघुगंगा माविके खेल मैदानमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण,पाँच\पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर मुक्तिधाम माविले नगद ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड हात पारेको हो ।
यसैगरी, ८ स्वर्ण,४ रजत र ३ कास्य पदक जितेर साविक विजेता रघुगंगा मावि पिप्ले दोस्रो र ६ स्वर्ण,८ रजत र ४ कास्य पदक जितेको अमर मावि पाखापानी तेस्रो उपाधी हात पारे । दोस्रो र तेस्रो विजेता विद्यालयले क्रमशः ३५ हजार र २५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो स्थानमा भने महेन्द्र मावि झीँले ६ स्वर्ण,३ रजत र ६ कास्य पदकमा चित्त बुझायाे ।
विजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी,उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी समेतले पुरस्कार वितरण गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र