FLASH NEWS
  • Loading...

विरासत विर्सेको घार भगवतीकोट

विरासत विर्सेको घार भगवतीकोट

अन्नपूर्ण गाउँपालिका, ६ घारमा अवस्थित छ, भगवतीकोट मन्दीर । प्यागोडा शैलीमा निर्मित घार कोटमन्दीर स्थापना मिती खुलेको छैन ।
श्रुति परम्परा अनुसार विसं १६००–१७०० सालतिर घार उपत्यकामा मगर राजा ‘दुर्गे’ले शासन गर्थे । उनै दुर्गेराजाको पालामा घारकोट भगवती कोट मन्दीर बनेको विश्वास गरिन्छ । कोटपाखाबाट कहिले माथी गाउँको विचमा स्थानन्त्रण गरिएको हो भन्ने पनि कतै तिथीमिती खुलेको छैन ।
स्थापनाकालमा घारभगवती कोट हाल घारगाउँको पुछारमा पश्चिम फर्केको सानो थुम्कोमाथी (कोटपाखा)मा थियो । उक्त खरको छानो भएको मन्दीर जलेपछि भगवतीमन्दीर गाउँको विचमा ल्याई स्थापना गरिएको हो । भगवती कोट मन्दीर स्थानन्त्रण गरिएको भएपनि उक्त स्थानलाई अझै कोटपाखा भन्ने गरिन्छ ।
घारकोट भगवती त्यस क्षेत्रका घार, पाउद्धार, शिख, स्वाता, घराम्दी, खिवाङ, हिस्तान क्षेत्रको साझा मौलो हो । केही वर्ष अघिसम्म घारकोट भगवती मन्दीरमा ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च (बजेट) आउँथ्यो । धजाअक्षेता शिर्षकमा आउने बजेटबाट सरकारी राँगो वली दिने चलन थियो । ०४६ सालको परिवर्तनपछि उक्त धजाअक्षेता आउन रोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र