- Loading...
धर्ति छाेड्ने खेल ः चचहुई चचहुई

- घनश्याम खड्का
- १ साल अघि
- ४२१ पटक पढिएको
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ५ पाउद्धारमा स्थानीयले बनाएको लिङ्गेपीङ खेल्दै स्थानीय महिलाहरु । धान समेत अन्नवाली नपाकोको र घमाईलो दिन भएकोले जिल्लाका प्रायः सवै गाउँमा लिङ्गेपीङ, रोटेपिङ हालिएको छ ।
लुगा लगाउनका मासुभात खान अहिले दशैं नै कुर्नैपर्छ भन्ने छैन । तर शरद ऋतुमा बहने हावामा पिङ खेल्नुको खास मज्जा छ ।
अतः दशैंको विशेष खेल पिङ नै हो । खासगरी लिङ्गे पिङ । पिङ खेलिरहँदा रोमाञ्चित त हुने नै भइयो, स्वास्थ्य पनि राम्रो हुन्छ । त्यसैले
दशैं भनेको समृद्धिको पर्व हो । एकता र सद्भावको पर्व हो । यसमा मनोरञ्जन नजोडिने कुरै भएन । दशैंको फुर्सदिलो दिनमा उन्मुक्त मनोरञ्जन गर्नुपर्छ । यस्तो अवसर बर्षमा एक दिन न आउने हो ।
पिङ खेल्नुको सम्बन्ध हाम्रो शारीरिक स्वास्थ्यसँग पनि जोडिएको छ । दशैंमा पिङ खेल्दा केही मानसिक र शारीरिक लाभ मिल्छ । लिङ्गे पिङ खेल्ने आफ्नै तरिका छ । पिङ मच्याउनका लागि उठ्ने र बस्ने गरिन्छ । यस क्रममा हाम्रो पेटको राम्रो व्यायम हुनपुग्छ ।
पिङ मच्चाउन सहयेग गर्न छेउमा बसेका तरूनातरूनी मात्र हेइन वैंश बाँकी रहेकाहरू पनि पिङ मच्चाउने निहुँमा शारिरिक स्पर्शबाट रमाउँछन भनी, मानसिक स्वास्थ्यलाभकालागी । दशैंमा परम्परा धान्नका लागि मात्र होइन, तन्दुरुस्ती र रोमाञ्चकताका लागि पनि लिङ्गे पिङ खेल्नुपर्छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य



























