FLASH NEWS
  • Loading...

मिलन म्याग्दीको २० औ साधारण सभा सम्पन्न

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४४ पटक पढिएको
मिलन म्याग्दीको २० औ साधारण सभा सम्पन्न

म्याग्दीमा क्रियाशिल गैहृसरकारी संस्था मिलन म्याग्दीले आफ्नो २० औं साधारण सभा सम्पन्न गरेको छ ।

सोमबार बेनीको होटल डल्फिनमा सम्पन्न साधारण सभाको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गरिन । सभालाई जिल्ला समन्वय समितिका उपप्रमुद दिलकुमारी खत्री, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत पुन, मालिका गापा अध्यक्ष बेगप्रसाद गर्वुजा, बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछाने, धवलागिरी गापाका उपप्रमुख रेशम पुन, अन्नपूर्ण गापा उपाध्यक्ष तथा मिलन म्याग्दीकी पूर्व कार्यकारी निर्देशक एवं अध्यक्ष दीवा पुन, मालिका गापाकी पूर्वउपाध्यक्ष खरमायाँ विटालु समेतले संस्थाको साधारण सभा तथा आसन्न विजया दशमीलाइ समेत जोडेर शुभकामना ब्यक्त गरे ।

सधारण सभाले संस्थाकी सचिव ज्ञानु बानियाले प्रस्तुत गरेको वार्षिक कार्यक्रम, कोषाध्यक्ष मिना राम्जालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन समेत लेखापरिक्षण प्रतिवेदनलाई समेत अनुमोदन गर्दै सम्पन्न भएको मिलन म्याग्दीकी अध्यक्ष दिलु विटालुले बताईन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र