- Loading...
प्रथम म्याग्दी कप उपाधी मनसुन युथ क्लबलाई

- पुनहिल डट कम
- १ साल अघि
- ७७० पटक पढिएको
बेनीस्थित खुल्ला मञ्चमा सम्पन्न प्रथम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–६ चुत्रेनीके द मनसुन युथ क्लबले जितेको छ ।
शुक्रबार साँझ सम्पन्न भएको फाइनल खेलमा प्रतिस्पर्धी कालिपुल यूनाइटेडलाई ०–१ गोलले हराउँदै मनसुन युथ क्लबले उपाधी जितेको हो ।
प्रतियोगितामा विजेता र उपबिजेताले क्रमश ७० हजार, ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । विजेता टिमलाइ प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले पुरस्कार वितरण गरेका थिए । प्रतियेगितामा फेयर प्ले अवार्ड नगद ७ हजार, ट्रफी सहित मालिका गाउँपालिका–६, दरबाङको जनप्रिय भुपु विद्यार्थीको टिमले प्राप्त गरेको छ ।
प्रतियोगितामा राइजिङ खेलाडी कालिपुल यूनाइटेडका समन पुन, ८ गोल गदैं सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्टाइकर कालिपुल यूनाइटेडकाका पुरन छन्त्याल,उत्कृष्ट गोलरक्षक मनसुनका सिजन किसान,उत्कृष्ट प्रशिक्षक कालिपुल यूनाइटेडका अनिष गौचन, उत्कृष्ट मिडफिल्डर मनसुनका सम्रराट लिम्बु, उत्कृष्ट डिफेन्स मनसुनका आशिष केसी र उत्कृष्ट खेलाडी कालिपुल युनाइटेडका रोशन छन्त्याललाई पुरस्कृत गरिएको थियो ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
































