FLASH NEWS
  • Loading...

लेक लागेर भारतीय पर्यटकको मृत्यु

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १२९ पटक पढिएको
लेक लागेर भारतीय पर्यटकको मृत्यु

|Dead body in a mortuary

मुक्तिनाथ दर्शन गर्न आएका एक भारतीय पर्यटकको लेक लागेर मुस्ताङमा मृत्यु भएको छ ।
भारत गुजरात घर भएकी ६५ बर्षिया जानी टरुवेन (व्बलष् त्बचगलबदझल) मुक्तिनाथ दर्शन गर्न जाँने त्रममा मुस्ताङको थासाङ गाउँपालिका, १ टुक्चे नजिकै लोक लागेर मृत्यु भएको हो ।
श्रीमान प्रविनझाई जानीसहित ७ जनाको समुहमा मुक्तिनाथ दर्शन जर्न जाने त्रममा शनिवार दिउँसो अन्दाजी सवा ५ बजे लेक लागेको र उपचारकालागी जिल्ला अस्पताल जोमसोम पुर्‍याउँदा डाक्टरले साँझ ५.५० बजे मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी भोजराज पाण्डेले बताए ।