FLASH NEWS
  • Loading...

नेपालमा चैत १३ गतेदेखी केही दिन थप वर्षा र हिमपात हुने पुर्वानुमान

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ४८५ पटक पढिएको
नेपालमा चैत १३ गतेदेखी केही दिन थप वर्षा र हिमपात हुने पुर्वानुमान

इरानमा हालै आएको आँधीकाे प्रभावले चैत १३ गतेदेखी सप्ताहन्तसम्म बर्षा र हिमपात हुने पूर्वानुमान छ ।

अक्वा वेदरका लामाे दुरीकाे माैषम पुर्वानुमानकर्ताले सामाजिक संञ्जाल एक्समा लेखे अनुसार इरानमा अाएकाे अाँधीकाे कारण आज (अाइतवार) राती मङ्गलबारसम्म अफगानिस्तानमा वर्षा र हिमाली हिउँ पर्ने छ। भने साउदी अरव, युएइ, अाेमान र यमनमा मुसलधारे वर्षा र अाँधी अाउने छ । पाकिस्तानकाे उत्तरी क्षेत्र, भारतकाे उत्तरपश्चिम खण्ड र नेपालमा भने मंगलवारदेखी सातभर नै वर्षा र हिमपातकाे संभावना छ ।