FLASH NEWS
  • Loading...

सन्तोष पुनलाई नेपाल गोल्डेन माइक

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १६९ पटक पढिएको
सन्तोष पुनलाई नेपाल गोल्डेन माइक

नेपाल आइडलको सिजन फाइभमा म्याग्दीका सन्तोष पुनले गोल्डेन माइक जितेका छन ।

म्याग्दी सदरमुकाम बेनीका पुनले नेपाल आइडलको पोखरा अडिसनमा उत्कृष्ट प्रस्तुती राख्दै गोल्डेन माइक जितेका हुन ।

काठमाण्डौ बाहिरको अन्तिम अडिसनको रुपमा नेपाल आइडलको पोखरा अडिसन भएको थियो । अडिसनमा म्याग्देली गायक पुनको प्रस्तुतीलाई तीनै जना निर्णायकहरुले उत्कृष्ट घोषित गर्दै गोल्डेन माइक प्रदान गरेका थिए ।