FLASH NEWS
  • Loading...

एमाले मंगला गाउँपालिका अध्यक्षमा याम थापा

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ७६ पटक पढिएको
एमाले मंगला गाउँपालिका अध्यक्षमा याम थापा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) मंगला गाउँपालिका कमिटीको अध्यक्षमा यामबहादुर थापा चयन भएका छन ।

सोमबार बावियाचौरमा सम्पन्न गाउँ कमिटीको दोस्रो अधिवेशनले थापाको अध्यक्षतामा सर्वसम्मत ३१ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

त्यस्तै, कमिटीको उपाध्यक्षमा चिरञ्जीवि शर्मा, सचिबमा चक्रलाल पाण्डे, उपसचिबमा एकजित रोका र सरस्वती उपाध्य रहेका नेकपा एमाले म्याग्दीले जनाएको छ ।