FLASH NEWS
  • Loading...

एमाले रघुगंगा पालिका अध्यक्षमा झलक शर्मा, मालिकामा दलमान पुन

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १३८ पटक पढिएको
एमाले रघुगंगा पालिका अध्यक्षमा झलक शर्मा, मालिकामा दलमान पुन

नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको शनिवार सम्पन्न दोस्रो अधिवेशनबाट झलक शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका छन ।
अधिवेशनबाट २९ सदस्यीय रघुगंगा पालिका कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा यामकुमारी गर्वुजा, सचिवमा तेजु शेरपुञ्जा, उपसचिवमा अमृत भण्डारी र थकप्रसाद (रीम) पाईजा चयन भएका छन ।

त्यसैगरी हालै सम्पन्न एमाले मालिका गाउँपालिका कमिटीको अध्यक्षमा दलमान पुन निर्वाचित भएका छन । ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा विनोद बुढाथोकी, उपसचिवमा छरदेवी घर्ती र थमन गौतम चयन भएका छन ।