FLASH NEWS
  • Loading...

म्याग्दी उद्योग वाणिज्य संघमा सुविन श्रेष्ठ सर्वसम्मत

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १५३ पटक पढिएको
म्याग्दी उद्योग वाणिज्य संघमा सुविन श्रेष्ठ सर्वसम्मत

म्याग्दीस् उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।
आइतवार राती सम्पन्न संघको १२ औं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत ३७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो ।


संघको बरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लिलाराम गौतम, द्घितिय उपाध्यक्षमा अमृत बानियाँ, महाँसचिवमा नारायण जिसी, कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतिलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा बाबुराम आचार्य चयन भएका छन ।