FLASH NEWS
  • Loading...

भाेली हल्कादेखी मध्यम बर्षा/हिमपातकाे संभावना

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १६२ पटक पढिएको
भाेली हल्कादेखी मध्यम बर्षा/हिमपातकाे संभावना

भाेली अाइतवारदेखी पश्चिमी वायुकाे प्रभावले हल्कादेखीमध्यम वर्षा र हिमपातकाे संभावना देखिएकाे छ ।

माैषम पूवार्नुमान महाँशाखाले शनिवार दिउँसाे २ बजे विशेष माैषमी वुटलेटिन प्रकाशित गरी अाइतवारदेखी हिउँदे वर्षा र हिमपातबारे जानकारी गराएकाे हाे । माैषमविद्हरूका अनुसार अाइतवारदेख पश्चिमीभेगबाट क्रमशःपूर्व तर्फ कम प्रभाव पर्ने हिउँदे वर्षा हुने भएकाे छ ।