FLASH NEWS
  • Loading...

भाेलीदेखी हिउँदे वर्षा हुँदै, विहिवार ठूलाे बर्षा हुन सक्छ

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • ३७२ पटक पढिएको
भाेलीदेखी हिउँदे वर्षा हुँदै, विहिवार ठूलाे बर्षा हुन सक्छ

भाेली माघ १६ गतेदेखी हिउँदे वर्षा पश्चिमबाट नेपाल प्रवेस गरी हल्का बर्षा गराउने संभावना छ । याे कृषककालागी खुसीकाे कुरा हाे ।

मंगलवारदेखी नेपाल प्रवेश गरेकाे हिउँदे वर्षा गराउने पश्चिमी वायुकाे प्रभाव अर्काे हप्ताकाे सुरूसम्मै रहन सक्ने भएकाेले चिसाे अधिक बढ्ने छ । खासगरी १८ गते विहिवार राम्राे वर्षा/हिमपात हुन सक्ने देखिएकाे पनि माैषमविद विनाेद पाेख्रेलले लेखेका छन ।

माेषमविदहरूले वुधवारदेखी खासगरी पश्चिम भेग गण्डकी प्रदेशसम्मका हिमाली क्षेत्र, उच्च पहाडी तथा वनजंगलकाे यात्रा नगर्नु उत्तम हरने सुझाएका छन ।