FLASH NEWS
  • Loading...

मंगलवारदेखी हिउँदे झरी सुरू हुँदै

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • ३७८ पटक पढिएको
मंगलवारदेखी हिउँदे झरी सुरू हुँदै

याे वर्षकाे हिउँदे वर्षा माघ तेस्राे मंगलवारदेखी पश्चिम नेपालबाट सुरू हुने माैषम पुर्बानुमान माैषम विदहरूले गरेका छन । कृषकलाइ खुशी पार्ने सिजनकाे पहिलाे याे हिउँदे झरी एक हप्तासम्मै रहन सक्ने पनी उनीहरूले अाँकलन गरेका छन ।

वर्षा पश्चिम नेपाल र हिमाली क्षेत्रमा धेरै वर्षा र हिमपात हुने अनुमान छ । देशकाे पूर्वी भेगमा भने तुलनात्मक कम बर्षा हुने छ ।