FLASH NEWS
  • Loading...

बालकृष्ण सुवेदी एमाले म्याग्दीको अध्यक्ष, जिल्ला कमिटी ७५ सदस्यीय (नामावली र विवरण सहित)

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • ८५२ पटक पढिएको
बालकृष्ण सुवेदी एमाले म्याग्दीको अध्यक्ष, जिल्ला कमिटी ७५ सदस्यीय (नामावली र विवरण सहित)

नेकपा एमाले म्याग्दीको १० औं अधिवेशनबाट अध्यक्षमा युवा नेता बालकृष्ण सुवेदी चयन भएका छन । रघुगंगा गापा,३ माैवाफाँटका सुवेदी यस अघी उपाध्यक्ष पदमा कार्यरत थिए ।
त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा बेनी नपा, ७ बेनीका प्रमोद श्रेष्ठ, सचिवमा धवलागिरी गापा, ४ मुदीकी थमसरा पुन, उपसचिवद्वयमा मंगला गापा, २ बाबियाचाैरका सत प्रसाद रोकामगर र  अन्नपुर्ण गापा, ६ घारका खड्ग गिरी  चयन भएका छन । अधिवेशनले ७५ सदस्यीक जिल्ला कमिटी पनि निर्विरोध चयन गरेको छ ।
अधिवेशनबाट महिला तर्फ २३ सदस्य, खुल्ला तर्फ १३ सदस्य, युवा ११, दलित ५, मजदुर १, अल्पसंख्यक २, भुगोल तर्फ अन्नपूर्ण गापाबाट ५ सदस्य, रघुगंगा गापाबाट ४, बेनीबाट १४ सदस्य, मंगला गापाबाट ९, मालिका गापाबाट ६ र धवलागिरी गापाबाट ५ सदस्य चयन भएको एमालले म्याग्दीले जनाएको छ ।
शुक्रवार महाँसचिव शंकर पोख्रेलले उद्घाटन गरेको जिल्ला अधिवेशन शनिवार सक्ने समय तोकिएको थियो । तर पदाधिकारीमध्यको छायाँ पदहरु (उपाध्यक्ष र उपसचिवमा) सहमति जुट्न नसक्दा निर्वाचन एक दिन ढिलोगरी सम्पन्न भएको छ । उपाध्यक्ष आकांक्षी सुरत केसी र सचिव आकांक्षी दिपक कार्कीलाई प्रदेश कमिटीमा मनोनित गराउने सर्तमा मनोनयन फिर्ता गराईएपछि सर्वसम्मत भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेननवादी)

दशौ जिल्ला अधिवेशन

२०८० माघ १२, १३ र १४ म्याग्दी, नेपाल

निर्वाचन कमिटी

मितिः २०८०।१०।१४

पदाधिकारी

क्र.सं.नामथरठेगाना मतदाता क्र.सं.पदकैफियत
१.बालकृष्ण सुबेदीरघुगंगा गा.पा.-३०२अध्यक्ष
२.प्रमोद श्रेष्ठबे.न.पा. -७१५७उपाध्यक्ष
३.थमसरा पुनधवलागिरी गा.पा.-४०४सचिवमहिला
४.खडग गिरीअन्नपुर्ण गा.पा. -६१८उप-सचिव
५.सत प्रसाद रोकामंगला गा.पा.-२३५२उप-सचिव

 सदस्य, खुल्ला

क्र.सं.नामथरठेगाना मतदाता क्र.सं.पदकैफियत
६.राजेश शाक्यबे.न.पा.-७४६सदस्य, खुल्ला
७.बेगप्रसाद गर्बुजामालिका गा.पा.-७३९०सदस्य, खुल्ला
८.डम्बर बहादुर सापकोटाबे.न.पा.२३१सदस्य, खुल्ला
९.अमृता भण्डारीधवलागिरी गा.पा.७१००सदस्य, खुल्लामहिला
१०.देउ प्रसाद छन्त्यालधवलागिरी गा.पा.५२५सदस्य, खुल्ला
११.दिवा कुमारी तिलिजा पुनअन्नपुर्ण गा.पा.-५६९सदस्य, खुल्लामहिला
१२.गौमति रामजालीमंगला गा.पा.-१३६६सदस्य, खुल्लामहिला
१३.देवी प्रसाद शर्मा (डि.पी.)बेनी न.पा.-१०१३सदस्य, खुल्ला

सदस्य, युवा

क्र.सं.नामथरठेगाना मतदाता क्र.सं.पदकैफियत
१४.सुनिता विश्वकर्मामालिका गा.पा.-६९०युवा, सदस्यमहिला
१५.तारामान रोकामालिका गा.पा.-६३५६युवा, सदस्य
१६.लक्ष्मण के.सी.बे.न.पा. -७३४४युवा, सदस्य
१७.प्रबिण शाहीरघुगंगा गा.पा. -३४१५युवा, सदस्य
१८.ईश्वर सुबेदीधवलागिरी गा.पा. – ६९७युवा, सदस्य
१९.लक्ष्मी बुढाथोकी रोकामंगला गा.पा. -४८६युवा, सदस्यमहिला
२०.शिशिर शाहीबे.न.पा. -६१४युवा, सदस्य
२१.प्रकाश पौडेलबे.न.पा. -५९६युवा, सदस्य
२२.ज्ञानु कार्कीबे.न.पा. -४१२४युवा, सदस्यमहिला
२३.गौरी थापा मगरबे.न.पा. -१६४युवा, सदस्यमहिला
२४.खिम बहादुर चोखालबेनी न.पा. -९१६९युवा, सदस्य

 सदस्य, दलित

क्र.सं.नामथरठेगाना मतदाता क्र.सं.पदकैफियत
२५.सुबास वि.क.बे.न.पा. -६१४०सदस्य, खुल्ला
२६.विष्णु कुमारी दमाईअन्नपुर्ण गा.पा. -२सदस्य, खुल्लामहिला
२७.बल बहादुर वि.क.धवलागिरी गा.पा. -२सदस्य, खुल्ला
२८.प्रतिक्षा रसाइलीमालिका गा.पा.-२२८१सदस्य, खुल्लामहिला
२९.बल बहादुर विश्वकर्माबे.न.पा. -६१४२सदस्य, खुल्ला

सदस्य, मजदुर

क्र.सं.नामथरठेगाना मतदाता क्र.सं.पदकैफियत
३०.बलादेवी बरुवाल राईबेनी नगरपालिका वडा नं.८१०२मजदुर सदस्य

 सदस्य, अल्पसंख्यक (मुस्लिम, छन्त्याल, थकाली)

क्र.सं.नामथरठेगाना मतदाता क्र.सं.पदकैफियत
३१.रेशम छन्त्यालधवलागिरी गा.पा.-७३५८अल्पसंख्यक सदस्य
३२.चन्द्रमान छन्त्यालरघुगंगा गा.पा. -८१६अल्पसंख्यक सदस्य

 सदस्य, भुगोल

क्र.सं.नामथरठेगाना मतदाता क्र.सं.पदकैफियत
 अन्नपुर्ण गाउँपालिका
३३.माइलन पुर्जा पुनअन्नपुर्ण गा.पा.-७२२६भुगोल सदस्य
३४.कृष्ण बहादुर पुनअन्नपुर्ण गा गा.पा.-६२२३भुगोल सदस्य
३५.दिलिप कुमार गर्बुजाअन्नपुर्ण गा.पा.-३२०२भुगोल सदस्य
३६.देव कुमारी पुनअन्नपुर्ण गा.पा.-८७२भुगोल सदस्य (महिला)
३७.लक्ष्मी गर्बुजा खड्काअन्नपुर्ण गा.पा.- ४२१३भुगोल सदस्य (महिला)
 रघुगंगा गाउँपालिका
३८.बालकृष्ण कार्कीरघुगंगा गा.पा.-२१८२भुगोल सदस्य
३९.खिम बहादुर शाहीरघुगंगा गा.पा.-३१५भुगोल सदस्य
४०.ओम बहादुर पुनरघुगंगा गा.पा.-७३४७भुगोल सदस्य
४१.तेज कुमारी पुनरघुगंगा गा.पा.-६५९भुगोल सदस्य (महिला)
 बेनी नगरपालिका
क्र.सं.नामथरठेगाना मतदाता क्र.सं.पदकैफियत
४२.नारायण शर्माबे.न.पा.-६४२भुगोल सदस्य
४३.टकसरा रानाबे.न.पा.-७४४भुगोल सदस्यमहिला
४४.राजेन्द्र कुमार श्रेष्ठबे.न.पा.-७८३भुगोल सदस्य
४५.नारायण कार्कीबे.न.पा.-२११७भुगोल सदस्य
४६.बेल बहादुर चोखालबे.न.पा.-९५२भुगोल सदस्य
४७.धन बहादुर रोका (समीर)बे.न.पा.-१०१७५भुगोल सदस्य
४८.किरण बानियाँबे.न.पा.-६१४७भुगोल सदस्य
४९.विष्णु कुमारी गुरुङ्गबे.न.पा.-४३३भुगोल सदस्यमहिला
५०.दिल बहादुर थापा मगरबे.न.पा.-११६३भुगोल सदस्य
५१.दिपेन्द्र खत्री (नविन)बे.न.पा.-५भुगोल सदस्य
५२.लिलाराम गौतमबे.न.पा.-८भुगोल सदस्य
५३.कृष्णसिंह बानियाँबे.न.पा.-६३८भुगोल सदस्य
५४.मिना रामजालीबे.न.पा.-७१०भुगोल सदस्यमहिला
५५.पशुपती रामजालीबे.न.पा.-६भुगोल सदस्यमहिला
 मंगला गाउँपालिका
५६.डिल कुमारी खत्रीमंगला गा.पा. -१२३०भुगोल, सदस्यमहिला
५७.प्रेम कुमारी अधिकारीमंगला गा.पा. -२३५१भुगोल, सदस्यमहिला
५८.हिरा बहादुर फगामीमंगला गा.पा. -५८२भुगोल, सदस्य
५९.जित बहादुर किसानमंगला गा.पा. -५३६१भुगोल, सदस्य
६०.यशुदा रोकामंगला गा.पा. -२भुगोल, सदस्यमहिला
६१.शिव बि.क.मंगला गा.पा. -१७३भुगोल, सदस्य
६२.दिल बहादुर क्षेत्री (दिपक जि.सी.)मंगला गा.पा. -२७८भुगोल, सदस्य
६३.धन बहादुर खाती क्षेत्रीमंगला गा.पा. -२२६भुगोल, सदस्य
६४.ऋषिकेश तिवारीमंगला गा.पा. -१७८भुगोल, सदस्य
मालिका गाउँपालिका
६५.सागर शर्मामालिका गा.पा. -४२२भुगोल सदस्य
६६.बुद्धि बहादुर पुनमालिका गा.पा. -१२७६भुगोल सदस्य
६७.मन कुमारी पुनमालिका गा.पा. -२२७९भुगोल सदस्य (महिला)
६८.विशाल अनुरागीमालिका गा.पा. -७२४भुगोल सदस्य
६९.सिता कुमारी गुरुङमालिका गा.पा. -६२३भुगोल सदस्य (महिला)
७०.कुल बहादुर घर्तीमालिका गा.पा. -५८९भुगोल सदस्य
धवलागिरी गाउँपालिका
७१.दिनेश के.सी. (खत्री)धवलागिरी गा.पा. -७९८भुगोल सदस्य
७२.देव बहादुर थापाधवलागिरी गा.पा. -७२७भुगोल सदस्य
७३.शान्ता गर्बुजाधवलागिरी गा.पा. -४३२३भुगोल सदस्य (महिला)
७४.मदन मल्लधवलागिरी गा.पा. -३९४भुगोल सदस्य
७५.गोरी बुढाधवलागिरी गा.पा. -२३१४भुगोल सदस्य

 लेखा कमिटी

क्र.सं.नामथरठेगाना मतदाता क्र.सं.पदकैफियत
१.गोविन्दप्रसाद पौडेलबे.न.पा.-४३४अध्यक्ष
२.उपाध्यक्ष
३.सचिव
४.कूल बहादुर थापा मगरमंगला गा.पा. -३२५५सदस्य
५.सदस्य
६.सदस्य
७.सदस्य