FLASH NEWS
  • Loading...

एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्विरोध निर्वाचित हुँदै, उपाध्यक्ष ,सचीव र उपसचिवमा ८ जनाको उम्मेदवारी

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २३०९ पटक पढिएको
एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्विरोध निर्वाचित हुँदै, उपाध्यक्ष ,सचीव र उपसचिवमा ८ जनाको उम्मेदवारी

नेकपा एमाले म्याग्दीको बेनीमा जारी दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा बालकृष्ण सुवेदी निर्विराेध निर्वाचित हुँदै छन । अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्ने समयसीमा भित्र  सुवेदीकाे मात्र मनाेनयन दर्ता भएकाेले निर्विराेध निर्वाचित भएकाे निर्वाचन समितिले घाेषणा गर्न बाँकी रहेकाे हाे ।

त्यसैगरी अावश्यक एक जना उपाध्यक्ष पदमामा सुरत केसी र प्रमाेद श्रेष्ठकाे, अावश्यक एक पद सचिवमा थमसरा पुन र दीपक कार्की, दुइ पद रहेकाे उपसचिवमा सतप्रसाद राेका, खड्ग गिरी, नारायण जिसी, रामप्साद सुवेदीकाे उम्मेदवारी दर्ता भएकाे छ ।