FLASH NEWS
  • Loading...

धौलागिरी अधिकृत विक्रेता संघद्वारा माघे संक्रान्तीमा वृद्धवृद्धालाई भाेजन

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १४८ पटक पढिएको
धौलागिरी अधिकृत विक्रेता संघद्वारा माघे संक्रान्तीमा वृद्धवृद्धालाई भाेजन

धौलागिरी अधिकृत विक्रेता संघको गरिमामय १४ अाैं स्थापना दिवसको अवसरमा पुस २९ गते मानव सेवा आश्रम बाग्लुङमा रहेका ५४ जना  वृद्धवृद्धालाई एक छाक भोजन खुवाएकाे छ ।

सङ्घका अध्यक्ष राजनकुमार श्रेष्ठ प्रमुख अतिथि बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कडेल मानव सेवा आश्रम सरिता गौतमले भाेजन सेवा संगै माघे संक्रान्तीमा शुभकामना ब्यक्त गरेका थिए ।