FLASH NEWS
  • Loading...

प्रकाश माविले मनायाे ७१ अाै वार्षिकाेत्सव

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १३१ पटक पढिएको
प्रकाश माविले मनायाे ७१ अाै वार्षिकाेत्सव

सदरमुकाम स्थित प्रकाश माविले अाफ्नाे ७१ अाै वार्षिकाेत्सव विविध कार्यक्रम सहित मनाएकाे छ ।

प्रकाश माविकाे प्रारङ्गणलमा अायाेजित वार्षिकाेत्सवकाे बेनी नगरपालिकाका प्रमुख सुरत केसीले एक समाराेह विच पानसमा दीप प्रज्वलनगरी उद्घाटन गरे। वार्षिकाेत्सव उद्घाटनसँगै प्रमुख अतिथी नगर प्रमुख केसीले विद्यालयके प्रकाशपुञ्ज पुस्तक पनि विमेचन गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितका अध्यक्ष नवीन कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न बार्षिकाेत्सव कार्यक्रममा प्रअ लेखबहादुर हमालले प्रगती प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा नगरपालिका स्तरिय राष्ट्रपति कप शिल्ड विजेता खेलाडी, विद्यालयमा उत्कृष्ट शिक्षक, कर्मचारी सम्मान सहित लाखे नृत्यसहित विविध साँस्कृतिक कार्यक्रम देखाइएके थिये ।