FLASH NEWS
  • Loading...

न्यू वेष्टप्वाइन्ट माविले ३१ औं बार्षिकोत्सव मनायो

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २४३ पटक पढिएको
न्यू वेष्टप्वाइन्ट माविले ३१ औं बार्षिकोत्सव मनायो

सदरमुकाम बेनी निजी क्षेत्रबाट संञ्चालित न्यू वेष्टप्वाइन्ट आवसिय माध्यामिक विद्यालय/कलेजले आफ्नो स्थापनाको ३१ औं बार्षिकोत्सव मनाएको छ । ३१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको एक समााराोह विच जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे ।


कार्यक्रममा विद्यालयका प्रिन्सीपल डी.वि दहालले शैक्षिक अवस्था समेत प्रतिवेदन प्रस्तुत गरेका थिए । अभिभावक तथा बार्षिकोत्सवको अवसरमा विद्यालयले विशिष्ठ शैक्षिक उपलब्ध हाँसिल गर्ने पूर्व विद्यार्थी, दीर्घकालिन सेवा गर्ने शिक्षक/कर्मचारी, उत्कृष्ट शिक्षक/कर्मचारी, अभिभावक खेलकुद प्रतियोगिता र विभिन्न गतिविधीमा उत्कृष्ट भएका छात्रछात्रालाई सम्मान तथा पुरस्कार वितरण गर्नुको साथै साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।