FLASH NEWS
  • Loading...

रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • ३४२ पटक पढिएको
रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

|राष्ट्रपति शिल्ड प्रतियाेगिता महेन्द्र मावि झिं, छात्र भलिवल र पृष्ठभुमीमा धवलािगरी हिमाल ।

म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

रघुगंगा गापा, ५ झिं स्थित महेन्द्र माविकाे खेल मैदानमा अायाेजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गरे ।

प्रतियाेगितामा रघुगंगा गापा भित्रका गाउँपालिका भित्रका ११ माध्यािमक तहका विद्यालयले सहभागीता रहेकाे छ ।