FLASH NEWS
  • Loading...

नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन सुरु

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १७५ पटक पढिएको
नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन सुरु

पाली कांग्रेस म्याग्दीको प्रथम जिल्ला सम्मेलन आइतबार बेनीमा सुरु भएको छ ।

बेनी बजार स्थित मंकाः खलको सभाहलमा काँग्रेस महाँमन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गरे । सम्मेलनमा ४५ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

सम्मेलनले सातौं जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितिले हालसम्म गरेको सांगठनिक प्रगति, आर्थिक प्रतिवेदनको बिषयमा छलफल गरी पारित गरिने जिल्ला सचिव भरत रकालले बताए ।