FLASH NEWS
  • Loading...

चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २८५ पटक पढिएको
चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई

म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रकाश माविले उचालेकाे छ ।

नगर क्षेत्रका २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत जितेर ५१ हजार नगद सहित प्रकाश माविले  चौथो राष्ट्रपति रनिङ शिल्डकाे उपाधी चुमेको हो । प्रतियोगितामा कुल ६६ स्वर्ण पदकमध्ये अंकतालिकामा गणना हुने ३१ स्वर्ण पदकमा प्रकाश माविले मात्रै २२ स्वर्ण हात पारेको थियाे ।

त्यसैगरि प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय माविले ५ स्वर्ण, १० रजत र २ कास्य पदक सहित दाेस्दाेराे र तेस्स्राेराे हुने विद्यालयहरूले  क्रमश ः नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार प्राप्त गरे ।