FLASH NEWS
  • Loading...

सगरमाथाबाट निर्मल पुर्जाले गरे स्काइ डाइभ अर्थात उडान भरे

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • २२९९ पटक पढिएको
सगरमाथाबाट निर्मल पुर्जाले गरे स्काइ डाइभ अर्थात उडान भरे

आरोही निर्मल पुर्जाले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गरेका छन् । ७ महिना भन्दा कम समयमा ८ हजार मिटर अग्ला हिमालको आरोहण गरिसकेका उनले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गरेका हुन् ।

नेपालको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई बढावा दिने र यस क्षेत्रमा थप उच्च सीपयुक्त रोजगारी ल्याउने अवसर सिर्जना गर्नका लागि आफूले स्काइ डाइभ गरेको पुर्जाकाे फेसवुक पेजमा तस्विरहरू अपलाेड गरेका छन ।

नेपालमा पनि स्काइडाइभिङको संभावना छ भन्ने पुष्टि गरेको भन्दै उनले यसबाट रोजगारीको सम्भावना बढाउन मद्दत पुग्ने बताए ।

म्याग्दीमा जन्मेका उनी पूर्व ब्रिटिस गोर्खा सैनिक उनले सन् २०१२ बाट आरोहण थालेका थिए ।