FLASH NEWS
  • Loading...

कात्तिकमै डढेलाे

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १५८ पटक पढिएको
कात्तिकमै डढेलाे

जलजला गाउँपालिका, ३ मल्लाजकाे घाँसे भीरमा शुक्रवार साँझ डढेलाे लागेकाे छ ।

बगरफाँटकाे माथी भीरमा साँझ ५ बजेदेखी ६.३० बजेसम्म डढेलाे लागेकाे थियाे । डढेलाे विस्तारै अाफै निभेकाे थियाे । कात्तिकै डढेलाे लागेकाे देखेपछी स्थानिय, बेनीबासी र मुस्ताङ भ्रमणमा अाएका सयाैं पर्यटकले अनाैठाे र स्थानीयकाे ब्यवहार प्रति अालाेचना गरेका थिए ।