FLASH NEWS
  • Loading...

राखुका बलबहादुर पाँच दिनदेखी वेखवर, भेटे खवर गरिदिन परिवारकाे अाग्रह

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • ४५३ पटक पढिएको
राखुका बलबहादुर पाँच दिनदेखी वेखवर, भेटे खवर गरिदिन परिवारकाे अाग्रह

रघुगंगा गाउँपालिका, २ भगवतीकाे रिसिनचौतारीका ५२ बर्षिय बल बहादुर केसी पाँच दिनदेखी वेखवर बनेका छन ।

केसीका अाफन्तले दिएकाे विवरणा अनुसार केसी असोज १४ गते साँझ ४ देखी ५ बजेकाे विचबाट घरपरिवारकाे सम्पर्कमा छैनन । केसी वेपत्ता भएपछि परिवारले अाफन्तहरू परिचालनगरी संभावित क्षेत्रमा खाेजी  गरिरहेकाे जनाएका छन ।

रघुगंगा गापा, २ वडा कार्यालयले सूचना प्रकाशित गरी वेपत्ता केसीकाे हुलिया सहित खाेजीकालागी अनुराेध गरेकाे छ ।